Incident Reports

Terai Times: Six injured after being attacked from homemade weapon

2017-11-02

Six cadres of Nepali Congress were injured after being attacked with homemade weapons in Budiganga Municipality-1, Bajura. Krishna Bahadur Thapa, Gore Sanai and Laal Nepali were injured. Police also added that 3 others have been contact less after being attacked from the cadres of UML. Dambar Thapa, Ramesh Nepali and Kishan Nepali have been missing. The injured ones are being treated in Bajura's District Hospital. घरेलु हातहतियार प्रहारबाट बाजुराको बुढीगंगा नगरपालिका-१ बिहिबार राति ८ बजे नेपाल कांग्रेसका ६ जना कार्यकर्ता घाइते भएका छन् भने ३ जना सम्पर्कविहिन रहेका छन्। घाइते हुनेमा बुढीगंगा नगरपालिका-१ का स्थानीय कृष्ण बहादुर थापा, गोरे सनाई र लाल नेपालि रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरी कार्यालयका अनुसार एमाले कार्यकर्ताको आक्रमणमा परी तीनजना सम्पर्कविहीन रहेको बताइएको छ। सम्पर्कविहीन हुनेमा सोही वडाका स्थानीय डम्बर थापा, रमेश नेपाली र किसन नेपाली रहेको प्रहरी नायब निरीक्षक जगदीश भट्टले जानकारी दिए। उनका अनुसार घाइतेमध्ये कृष्ण थापा र अम्म नेपालीको अवस्था गम्भीर छ। उनीहरुको उपचार बाजुराको जिल्ला स्वास्थ्य कार्यालयमा भैरहेको प्रहरीले बताएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations UML and affiliated org , UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 9
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 6
Local Newspaper - Dhanusha

0 Comments