Incident Reports

रड प्रहारबाट मृत्यु

2017-12-22

Gandaki, Tanahun, Bandipur, Ward 4

बन्दिपुर गाउँपालिका–४ नयाँपुल स्थित गोर्खा तनहुँ जोड्ने निर्माणाधिन पुलको ठेकेदार झापाको सुरुङगा नगरपालिका–५ बस्ने ४० बर्षीय राज श्रेष्ठको रड प्रहारबाट मृत्यु भएको छ । श्रेष्ठ र सोही ठाउँमा लेबर काम गर्ने झापाका चारपानी नगरपालिका–४ घर भएका ४० बर्षीय रबी यम्राङलाई शुक्रबार सोही ठाउँ बस्ने २२ बर्षीय दुम्सी राईले रडले टाउकोमा हान्दा दुवै जना घाइते भएकोले उपचारको लागी लक्ष्मी अस्पताल डुम्रे लगिएकोमा श्रेष्ठलाई थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएकोमा शनिबार मृत्यु भएको थियो । फरार दुम्सी राईको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 1
Police website

0 Comments

Related Reports