Incident Reports

Man Accused of Raping Disabled Girl Remanded

2013-07-22

Sangkhuwasabha/July 22 Budhdiman Pariyar, 36, of Madirambeni VDC-6, accused of raping a 17-year-old disabled girl on June 13, has been remanded in custody on July 22. The girl had filed a complaint against him on July 5 saying he had raped her at her home around 7 in the morning. Police arrested him on the same day and filed a case of rape against on July 7. The villagers had tried made the girl compromise in the villagers but the refusal by the victim led to filing of the case 22 days after the incident. Her preliminary health check up was conducted at Chainpur Primary Health Centre on July 5. Chhetu Sherpa सङ्खुवासभा । ०७० साउन ७ गते एक १७ वर्षीया शारीरिक रुपमा अशक्त बालिकालाई जेठ ३० गते बलात्कार गर्ने मादीराम्बेनी गाविस-६ का ३६ वर्षीय बुद्धिमान परियारलाई जिल्ला अदालतका न्यायाधीश शालिकग्राम कोइरालाको इजलासले साउन ७ गते पुर्पक्षका थुनामा पठाउने आदेश दिएको छ । आफ्नै घरमा आएको समयमा बिहान ७ बजे बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय चैनपुरमा पीडितले असार २१ गते उजुरी दिएपछि आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी जबरजस्तीकरणी महलमा असार २३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । घटना गाउँमै मिलापत्र गराउन खोजेपनि पीडित पक्षले नमानेपछि २२ दिन पछि घटना सार्वजनिक भएको थियो । पीडितको स्वास्थ्य जाँच प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा असार २१ गते भएको थियो । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis