Incident Reports

Indian national held with pistol | | सर्लाहीमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ।

2018-01-02

Madhes, Sarlahi, Chandranagar

An Indian national was held with a pistol from Bramhapuri rural municipality-4, Tribhuwannagar of Sarlahi district. The arrested is identified as a Gundu Mandal of Sitamadhi District, India. The team of police from Tribhuwannangar Police office arrested Gundu with a pistol without its bullet. Police said they were further investigating the incident. सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ को त्रिभुवननगरबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी सोनबर्षा बस्ने गुड्डु मण्डल छन् । प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरी टोलीले उनलाई गोली नभएको एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis