Incident Reports

A woman arrested for attacking her husband with khukuri

2018-01-01

Lumbini, Dang, Lamahi, Ward 5

Citiza Khadka, resident of Lamahi Municipality-5, Dang, has been arrested for attacking her husband Sunil Khadka with khukuri. This happened on the evening of January 1, when their family dispute turned ugly. Citiza was in her maternal house at Gadhwa Rural Municipality-1, when this happened. Sunil has sustained deep injury in his head. After being primarily treated in Lamahi hospital, he was referred to Kohalpur. दाङ देउखुरीमा पत्नीको खुकुरी प्रहार बाट उनका पती गम्भीर घाइते भएका छन्। लमही नगरपालीका ५ निवासी सुनिल खड्कालाई उनकी पत्नी सिटिजा खड्काले घरायसी विवादमा सोमवार साँझ आफ्नै पतिमाथि खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । माईती घर गढवा गाउँपालिका वडा नम्बर १ धानखोलामा गएका बखत पति पत्नीका बीचमा सामान्य बिवादकै क्रममा खड्काले खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । खुकुरी प्रहारबाट सुनिल खड्काको टाउकोमा गहिरो घाउ लागेको प्रहरीले जानकारी दिएको छ । घाइते खड्कालाई लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ । पतिलाई खुकुरी प्रहार गरि घाइते बनाउने पत्नी सिटिजा खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
Other Sources

0 Comments