Incident Reports

Woman murdered in a lodge in Siraha

2017-12-07

Madhes, Siraha, Lahan

25-year-old resident of Lahan-8, Amit Kumar has been arrested after 21 days of the murder of Ankita Yadav. He was arrested from Hariyon. He has confessed of the murder in front of the police. The dead body of Ankita Yadav was found on 7th of December from subhalaxmi hotel and lodge in Lahan. and Amit were having extramarital affair with each other. Ankita gave birth to a son 3 months ago. After that she started pressuring Amit to get married with her after which Amit killed her. He strangled her neck with a rope. एक विवाहित महिलाको हत्या गरेको अभियोगमा सिरहाको लहान-८ का २५ वर्षीय अमितकुमार साह पक्राउ परेका छन्। घटनाको २१ दिनपछि हरिवनबाट पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय लहानले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ। साहलाई मिर्चैया बजारका अंकिता यादवको हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिए। साहले अंकिताको हत्या आफुले गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। मंसिर २१ गते लहानस्थित शुभलक्ष्मी होटेल एंड लजको कोठामा अंकिताको शव हत्या भएको अवस्थामा फेला परेको थियो। अंकितासंग साहको अनैतिक सम्बन्ध रहेको र अंकिताले विवाह गर्न दबाब दिएपछि साहले उनको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ, प्रहरी निरीक्षक राउतले भने। साहसंगको यौनसम्बन्धबाट अंकिताले तिन महिनाअघि छोरा जन्माएकी थिइन। अंकिताको हत्याको क्रममा नाबालक छोरा साथमै रहेको खुलेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Mahottari , Local Newspaper - Siraha

0 Comments