Incident Reports

One arrested with guns

2018-01-04

Bagmati, Kathmandu, Kathmandu

A mobile team deployed from Metropolitan Police Range Office has arrested one Subhas Karki from New Sunkoshi Guest House, Koteshwor. Karki was arrested with a pistol, revolver and five rounds of bullets, Rabindra Dhanuk, SSP at the Metropolitan Police Range Office, told Republica Online. प्रहरीले काठमाडौंको पेरिसडाँडामा दुई वटा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङका सुवास कार्की छन् । त्यहाँको महादेव स्थल मार्गमा रहेको न्यू सुनकोशी गेस्ट हाउसबाट उनलाई रिभल्वर र कटुवा पेस्तोलसहित पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिषर काठमाडौंका प्रवक्ता रामदत्त जोशीले पेस्तोलसहित एक जनालाई पक्राउ गरिएको भन्दै पक्राउ पर्नेको नेटवर्क बारे खोजी भइरहेको अनलाइनखबरलार्इ बताए ।

0 Comments

Related Reports
Related Trend Analysis