Incident Reports

Courts slams one year for polygamy

2018-01-05

Province 1, Udayapur, Rautamai, Ward 1

The District Court of Udayapur has ordered to sentence 28 years old Thakur Kumar Raut of Rautamai Rural Municipality-1 and 23 years old Goma Thapa of the same place for one year after finding them guilty on polygamy. The court has also ordered to penalize them for Rs 5000 each. A single bench of District Court judge Tirtha Raj KC has given the verdict on the case on January 4. The victim woman had lodged a complaint at DPO last year demanding for justice. After the complaint the accused were arrested by the police and were released on bail amount of Rs 52,000 each according to the court order. बहुविवाहको आरोपमा धरौटीमा रिहा भएका रौतामाई गाउँपालिका-१ लाफागाउँका २८ वर्षीय ठाकुरकुमार राउत र २३ वर्षीया गोमा थापालाई जिल्ला अदालतले पुस २० गते कसुरदार ठहर गर्दै १ वर्षकैद र ५/५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश तिर्जराज केसीको इजालासले दुवैको हकमा यस्तो फैसला सुनाएको हो । राउतले २५ वर्षीया जेठी पत्नी ललिमाया कार्की घरमा हुँदाहुँदै थापासँग ०७३ माघ २६ गते घरमा भित्र्याएका थिए । पीडित महिलाले ०७३ फागुन ८ गते जिल्ला प्रहरी कार्यालय बोक्सेमा न्यायको माग गर्दै उजुरी दिएकी थिइन् । पीडितको उजुरीपछि फागुन ८ गते नै प्रहरीले गिरफ्तार गरी अदालत पेश गरेकोमा आरोपितद्वयलाई जिल्ला अदालतले ०७३ चैत ४ गते जनही ५२ हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । भरत खड्का

0 Comments