Incident Reports

Couple found unconcious and covered in blood at home

2018-01-05

Sudurpashchim, Kanchanpur, Bedkot, Ward 4

Police have found a couple lying unconscious and covered in blood at their residence in Bedhkot of Kanchanpur municipality this morning. The couple has sustained injuries all over their bodies. 40-year-old Govinda Lohar has a sharp cut on his throat and his wife Saraswati Lohar's has a head injury. The couple was taken to Dhangadi after the treatment was not possible at the Mahakali Zonal Hospital. Bedhkot municipality provided Nrs. 15000 to the couple for treatment due to their poor economic condition. कञ्चनपुरको बेदकोट नगरपालिकामा एक दम्पती घरमै बेहोश अबस्थामा भेटिएका छन्। बेदकोट नगरपालिका ४ बैतडास्थित सार्कीपार्की टोलमा घरमै एक दम्पती बेहोश अवस्थामा भेटिएका हुन्। दुवैको शरिरमा धारिलो हतियार प्रहार भएको देखिएको छ। सार्कीपार्की टोल बस्ने वर्ष ४० का गोविन्द लुहार र उनकी श्रीमती सरस्वती लुहार बेहोश अवस्थामा घरमा भेटिएका हुन्। गोबिन्दको घाँटी काटिएको छ भने उनकी श्रीमतीको टाउँकोमा चोट लागेको छ। दुवै बिहान घरमा रक्ताम्य अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। ‘घरमै बेहोश अवस्थामा शरीरमा चोट भएको अवस्थामा फेला परेका छन्’ इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक खड्ग भण्डारीले भने,‘ घट्ना कसरी भएको भन्ने बारे अनुसन्धान गरिरहेका छौं’। उनले घटनाकोबारेमा अनुसन्धान अघि बढाइएको बताए। गम्भीर अवस्थामा प्रहरीले उनीहरुको उद्वार गरेर महाकाली अञ्चल अस्पताल पुर्‍याएको थियो। महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि उनीहरुलाई थप उपचारका लागि धनगढी पठाइएको छ। आर्थिक अवस्था कमजोर भएका लुहार दम्पतीको उपचारका लागि बेदकोट नगरपालिकाले १५ हजार सहयोग गरेको छ। बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले आर्थिक अवस्था कमजोर लुहार परिवारको उपचारका लागि १५ हजार सहयोग उपलब्ध गराएर उपचारका लागि धनगढी पठाइएको बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
National/Online Media

0 Comments