Incident Reports

Paschim Nepal : Journalist beaten up in Kanchanpur

2017-12-27

A team of Kanchanpur police has beaten Journalist Chakraja Pant of Paschim Nepal Daily. The police have taken journalist Pant to DPO for the accusation of not wearing a helmet while riding a motorcycle. As journalist Pant reached Madanchowk from DPO after making paper the group of police personnel led by Sub Inspector DS Thapa started beating journalist Pant. FNJ Kanchanpur branch and other media organizations have condemned the attack and have demanded to take action against the perpetrators. नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा पश्चिम नेपाल दैनिकका पत्रकार चक्रराज पन्तलाई कन्चनपुर् प्रहरीको टोलीले कुटपिट गरेको छ । जिल्ला प्रहरी कार्यालय कन्चनपुरका निमित्त इन्चार्ज प्रहरी निरीक्षक उमाकान्त जोशीको निर्देशनमा प्रहरी नायब निरीक्षक डीएस थापा नेतृत्वको टोलीले पत्रकार पन्तलाई कुतिपित गरेको हो । प्रहरीको कुटाईबाट पत्रकार चक्रराज पन्तको टाउको , ढाड , छाती र खुट्टामा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय मदनचोकमा खटिएको टोलीले हेल्मेट नलगाएको भन्दै जिल्ला प्रहरी कार्यालय कंचनपुर पुर्याएको थियो । तर जिल्ला प्रहरी कार्यालयबाट फर्किएका पन्तलाई मदनचोक पुग्ने बित्तिकै सई थापाको टोलीले पन्तलाई कुटपिट गरेको हो । यसैबीच, पत्रकार चक्रराज पन्तामाथी कुटपिट गर्ने प्रहरीलाई मिडिया सम्बद्ध बिभिन्न संघसंस्थाले कारवाहीको माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear , Unclear
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Police , Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Kanchanpur , Local Newspaper - Kailali

0 Comments