A resident of Parsa district, Jirabhawani-4 rural municipality has been seriously injured after being beaten by cadres of Nepali Congress for not giving votes in Provincial and house of representative election.
Sohan Kumar Chaurasiya was beaten by Arjun Mahato Tharu, Pradip Mahato Tharu, Bijay Prasad Chaurasiya and others on 12th December.
Sohan's has lost his hearing in the beating and he also got blue marks on his body. He has lodge a complained in the police office.
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भनेअनुसार भोट नदिएको निहुमा कांग्रेस कार्यकर्ताको कुटाइबाट पर्सा जिरभावानी गाउँपालिकाका एक युवक गम्भीर घाइते भएर न्याय खोज्दै भौतारिरहेको छन्।
जिरभावानी गाउँपालिका वडा नम्बर ४ बस्ने सोहन कुमार चौरसियालाई गत मङ्सिर २६ गते सोही गाउँका अर्जुन महतो थारु, प्रदिप महतो थारु, विजयप्रसाद चौरसिया लगायतका समुहहरुले सोहनलाइ घेरा हाली कुटपिट गरेका थिए।
कुटपिट भएपछि सोहनको कानमा गमभिर चोट लागेको छ। उनि कान नसुन्ने भएका छन्। सोहनको जिउभरि नै निलडाम रहेको र कान समेतमा गम्भीर असर परेको हुँदा पिडित सोहनले उपचार गराउदै प्रहरी कार्यालयमा मुद्दा समेत दिएका छन्।