Incident Reports

Coworker beats man to death

2018-01-08

Bagmati, Nuwakot, Bidur, Ward 2

A construction worker was killed after being beaten by his colleague in Bidur Municipality-2 in the district. A fight erupted on Sunday night between Raghu Nath Sigdel and his coworker Santosh Roka over a dispute, leading to the death of the former, the police said. Sigdel of Rajapur Municipality in Bardiya who sustained injuries over the body died today morning in the course of treatment at Tribhuvan University Teaching Hospital in Kathmandu, said Superintendent of Police Basanta Kunwar. He was referred from a hospital in Nuwakot. The police have arrested Roka.(RSS) आवास निर्माणका लागि नुवाकोट आएका बर्दिया राजापुर नगरपालिका १० का रघुनाथ सिग्देलको कुटपिटबाट मंगलबार मृत्यु भएको छ। विदुर नगरपालिका २ स्थित शेरामा आवास निर्माणका लागि आएका ३६ वर्षीय सिग्देलको कामगर्न सँगै आएका छिमेकी २२ वर्षीय सन्तोष रोकाको कुटपिटबाट मृत्यु भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए। आइतबार राति दुई जनाबीच विवाद उत्पन्न हुँदा रोकाले सिग्देललाई लात्ती प्रहार गर्दा उनको मुटुमा चोट लागेको थियो। नुवाकोटमा उपचार हुन नसकेपछि सोमबार साँझ काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो। उपचारको क्रममा उनको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिट गर्ने रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार कामदारले आलोपालो गरी खाना पकाउने गरेकोमा सिग्देलले बनाएको खाना ‘मीठो नभएको’ भन्ने विषयमा विवाद उत्पन्न हुँदा कुटपिट भएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments