Incident Reports

Weapons Stashed in forest Found

2013-07-22

Karnali, Salyan, Kumakhmalika

Salyan/ July 23 Six weapons and 26 rounds of bullets have been found hidden near the jungle of Jimali VDC-9, on the way to Kumakh Lake on July 22, according to the District Police Office, Salyan. The weapons include two rifles, two shot guns and two handmade guns, seven rounds of bullets, five rounds of SLR bullets and 14 rounds of bullets used for the big weapons, SI Lalmani Acharya of District Police Office, Salyan informed. Among the confiscated weapons, one of them is rusted and is unusable whereas others are in a good condition, according to Acharya. He further said that most of the weapons were robbed ones from the security personnel during the armed conflict. The weapons were recovered by the police after the locals informed about the weapons in the jungle. The further investigation about the incident is underway, District Police Office said. Meena Budhathoki सल्यान । ०७० साउन ८ गते जिमाली गाविस-९ कुमाखको लेकमा जाने बाटो नजिकै जंगलमा रहेको ओडारमा ६ थान हतियार र २६ राउन्ड गोली लुकाई राखेको अवस्थामा साउन ७ गते फेला परेको छ । फेलापरेका हतियारहरूमा थ्रिनटथ्री राईफल दुई थान, सटगन २ थान र भरुवा बन्दुक दुई थान रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हतियार सहित थ्रीनटथ्री राईफलका सात राउन्ड, एसएलआरको पाँच राउन्ड र १४ राउन्ड ठूलो हतियारको गोली फेला परेको सल्यानका प्रहरी नायव उपरीक्षक लालमणी आचार्यले जानकारी दिए । भेटिएको हतियार मध्ये एउटा खिया लागेर काम नगर्ने र अन्य सबै काम गर्ने अवस्थामा रहेको प्रहरी नायव उपरीक्षक आचार्यले बताए । दुई थान भरुवा बाहेक सबै हतियार द्वन्द्वको समयमा सुरक्षाकर्मीबाट लुटेको हो । उनले भने, हतियार बुझाउन जिल्लाबासिहरूलाई अपिल गरेपछि लाईसेन्स नहुँदा स्थानीयले डरले लुकाएको हुन सक्छ । जङ्गलमा गाई चराउन गएका स्थानीयवासहीरुले प्रहरीलाई जानकारी गराएपछि ओढारमा लुकाई राखेको अवस्थामा हतियार फेला परेको प्रहरीको भनाई रहेको छ । हतियारका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मीना बुढाथोकी

0 Comments

Related Reports
Related Trend Analysis