Incident Reports

Students demonstrate against doctor KC's arrest in Nepalgunj

2018-01-09

Lumbini, Banke, Nepalgunj

Students staged a demonstration at BP chowk in Nepalgunj on Tuesday demanding the release of doctor Govinda KC who was arrested on the charge of contempt of court case on Monday. Participants at the demonstration shouted slogans in favour of KC. चिकित्साक्षेत्र सुधारको मागसहित आन्दोलनरत डा.गोविन्द केसीलाई पक्राउ गरिएको बिरोधमा नेपालगञ्जमा प्रदर्शन गरिएको छ । युवा विद्यार्थीको नेतृत्वमा नेपालगञ्जको विपी चोकमा मंगलबार प्रदर्शन गरिएको हो । अदालतको मानहानी गरेको अभियोगमा सोमबार सर्बोच्च अदालतको फैसलापछि डा. केसीलाई प्रहरीले अनसनस्थलबाटै पक्राउ गरेको थियो । बिरोधमा आएकाहरुले अदालतले डा. केसीलाइ्र्र पक्राउ गरेर निन्दनीय काम गरेको बताएका थिए । बिरोधमा उत्रिएका युवा विद्यार्थीले गोविन्द केसीको पक्षमा चर्को नाराबाजी समेत गरेका थिए उनीहरुले तत्काल केसीलाई छोडन समेत माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Banke

0 Comments