Incident Reports

Six women resuced from being trafficked

2018-01-10

Lumbini, Banke, Nepalgunj

Police have rescued six women from being trafficked. A team of Nepal police Banke, Maiti Nepal have rescued them from Nepalgunj transit point to India on Tuesday. Police have arrested Surje Tamang, a resident of Helambu rural municipality-1 for his involvement in the crime. He tried to take those women belonging to Bara, Sindhupalchok, Sarlahi, Dhading and from another rural region to the third country via India luring them of good jobs. नेपालगञ्ज नाका भएर भारतको दिल्ली हुँदै खाडी मुलुक लागिएका ६ जना महिलाको मंगलबार उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय जमूनाह र माइती नेपाल नेपालगञ्जको टोलीले नेपालगञ्जको जमूनाह नाकाबाट उनीहरुलाई उद्धार गरेको हो । बारा, सिन्धुपाल्चोक, सर्लाही, धादिङलगायतका जिल्लाका ग्रामिण भेगबाट महिलालाई वैदेशिक रोजगारको लागि कुवेत, दुबैमा पठाइदिने भन्दै काठमाडौंबाट नेपालगञ्ज हुँदै भारततर्फ लैजादै गरेको अवस्थामा महिलाको प्रहरी र माइती नेपालको टोलीले उद्धार गरेको हो । महिलालाई भारततर्फ लैजाने कार्यमा संलग्न सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१, का सुर्जे तामाङलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी राजेन्द्र अर्यालले जानकारी दिनुभयो । Update ------ Case filed against human trafficker| मानब तस्कर आरोपीमाथी मुद्धा दायर । Police has filed a case in Banke District Court against human trafficker. Police had filed a case against Surje Tamang of Helambu rural municipality ward number 4. बिभिन्न जिल्लाका महिलालाई काठमाडौँ हुँदै नेपालगंज ल्याएर भारत लैजाने कार्यमा संलग्न एक अरोपीलाई प्रहरीले मुद्धा चलाएको छ । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नंबर-१ बस्ने सुर्जे तामांगमाथी मानव बेचबिखन तथा ओसारपसार मुद्धा चलाएको छ ।
National/Online Media , Local Newspaper - Banke

0 Comments