Incident Reports

3 injured as group resorts to attack on squatters in Butwal

2018-01-10

Lumbini, Rupandehi, Butwal, Ward 11

Three women from the squatter community residing at the bank of Majuwa Danab river in Butwal municipality-11 were injured in an attack. They were attacked by a group led by Tol Development Committee chairman Suhab Bahadur Nepali when the former were building residential huts to survive the cold. The victims accused Area Police Office Butwal of refusing to register case against the attackers. One of the alleged attacker, Nepali, said that he had only prevented the women from building huts on his land. रुपन्देहीको बुटवल–११ पश्चिम मजुवा दानव नदीको छेउमा बसेका भूमिहिन सुकुम्बासी महिलामाथि आक्रमण भएको छ । फलामको छड लगायतका हतियार लिएर आएको एक समूहले आक्रमण गर्दा तीनजना महिला घाइते भएका छन । हिउँदको चिसोबाट बच्न बासका लागि टहरा बनाएर बस्न लागेका बेला टोल समितिका अध्यक्ष सुहाबहादुर नेपालीको नेतृत्वमा आएको टोलीले आक्रमण गरेको पीडित महिलाले आरोप लगाएका छन् । ति महिलाहरु बसेको घरमा केहीदिन अघि अपरिचित व्यक्तिहरुले आगो लगाइ दिएका थिए । इलाका प्रहरी कार्यालय बुटवलमा आक्रमणकारीका बिरुद्ध जाहेरी निवदेन दिन पुगेकोमा प्रहरीले समेत उजुरी दर्ता गर्न नमानेको पीडितले बताएका छन् । आक्रमणको आरोप लागेका नेपालीले आफ्नो जग्गामा घरबनाउन थालेकाले सुकुम्बासीलाई हटाएको बताउनुभयो । २०३८ सालमा आएको बाढीले तिनाउ किनारको जग्गा बगाएपछि नेपालीसहितले नवलपरासीको पुर्नबासमा जग्गा पाएका र अहिलेको दाबी गलत भएको पीडितहरुले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Arson
Weapons Fire , Fire
Primary Cause Access/control of private land
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 3
Female Injured 3
Total damaged Buildings 1
National/Online Media

0 Comments