Incident Reports

Two arrested in possession of home-made gun

2018-01-10

Province 1, Bhojpur, Shadananda, Ward 2

Police arrested 34-year-old Jaya Kumar Gurung and 21-year-old Govind Gurung of Shadananda municipality-2 in possession of an illegal home-made gun and khukuri on Wednesday. They were arrested from Daskatthe jungle by a team of police from Kudakaule police post. Police are further investigating on the incident. षडानन्द नगरपालिका–२ बस्ने ३४ बर्षीय जयकुमार गुरुङ र सोही ठाउँ बस्ने २१ बर्षीय गोविन्द गुरुङलाई भरुवा वन्दुक १ नाल र खुकुरी १ थान सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित दशकठ्ठे जंगलको बाटोमा प्रहरी चौकी कुदाकाउलेको प्रहरी गस्ती टोलीले उनीहरुलाई उक्त हातहतियार सहित फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis