Incident Reports

Sajha Kura; A woman arrested for killing an infant

2018-01-07

Bagmati, Makawanpur, Makawanpurgadhi, Ward 3

District Police Office Makwanpur arrested a woman for infanticide. 31-year-old Bina Ghale, resident of Bakaiya-6, Sukaura, was arrested for killing and throwing her newly born child. The woman is currently being treated in Hetauda Hospital of Ghalan. As she is being treated, police haven't been able to investigate further into the case. However, they have confirmed that the investigation shall commence once she gets well. जिल्ला प्रहरी कार्यालय मकवानपुरले नवजात शिशु हत्याको आरोपमा एकजना महिलालाई आइतबार नियन्त्रणमा लिएको छ। दुई बर्षदेखि रोजगारीको सिलसिलामा मलेसियामा रहेकी बकैया-६, सुकौरा साततल्लेकी ३१ बर्षीय विना घलानलाई प्रहरीले नवजात शिशु हत्याको आरोपमा नियन्त्रणमा लिएको हो। घर नजिकैको खोल्सामा अवधि पुगेर जन्मिएको शिशु हत्या गरी फालेको आरोपमा पक्राउ गरिएको घलानको हेटौडा अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक दिलिपकुमार झाले जानकारी दिए। महिला अशक्त अवस्थामा रहेकीले उनको अवस्था ठिक भएपछि मात्र आवश्यक अनुसन्धान अगाडि बढाउने कुरा भएको छ। अवैध शारीरिक सम्पर्कबाट जन्मिएको बच्चाको हत्या भएको हुन्सक्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None , None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Makwanpur

0 Comments