Incident Reports

Demonstration demanding to publicize Madhesh Movement investigation report

2018-01-13

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 1

The victim struggling committee of Bhardaha has staged demonstration in Kankalini Municipality-1,Hanuman Nagar on January 13 demanding to publicize the investigation report regarding the Madhes-Tharuhat movement. The protest rally started from main chowk of Bhardaha and ended as a triangle assembly in Bhardaha after rounding Portaha Bazar. Speaking at the triangle assembly, advocate Mohan Karna said that government must make the report public and alleged government of protecting the culprits. Most of the speakers complained that government tried to give immunity to the guilt. The investigation committee formed in coordination of former Supreme Court justice Girish Chandra Lal had already presented the report to the Prime Minister Sher Bahadur Deuba on January 13. मधेस-थरूहट आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पीडित सङ्घर्ष समिति भारदहले हनुमाननगर कङ्कालिनी नपा-१ भारदहमा पुस २९ गते विरोध प्रदर्शन गरेको छ । भारदहको मुख्य चोकबाट निकालिएको विरोध जुलुस पोर्ताहा बजार हुँदै कङ्कालिनी मन्दिरसम्म पुगेर पुनः भारदह चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अधिवक्ता मोहन कर्णले सरकारले अबिलम्ब प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै मधेस आन्दोलनको घटनाका पीडितहरूले चुप लागेर बस्न नहुने र दबावमूलक कार्यक्रमहरू जारी राख्नुपर्ने बताए । काङ्ग्रेसका नेता उमेश मिश्रले सरकारले यो प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्न माग गरे । यसअघिको मल्लिक आयोगको प्रतिवेदन समेत सार्वजनिक नगरी सरकारले दोषीलाई बचाएको भन्दै उनले दुवै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे । कोणसभामा अन्य वक्ताहरूले सरकारले प्रतिवेदन सार्वजनिक नगरी दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाए । तराई, मधेस र थरूहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या र तोडफोडसम्बन्धी घटना छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित ६ सदस्यीय आयोगले प्रधानमन्त्री शेरवहादुर देउवालाई गत मङ्सिर २९ गते आफ्नो प्रतिवेदन बुझाएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments