Incident Reports

KJWP Military Chief in Remand

2013-07-23

Khotang/July 24 District Administration Office has remanded in custody Prem Khaling alias Kanchha Khambu, the chief of military branch of Kirant Janbadi Workers Party (KJWP) on July 23 for creating terror among locals by demanding for money as ransom. Khaling was arrested by the police with one pistol and its seven rounds of bullets on June 21. He is accused of demanding ransom from the locals, teachers and VDC secretaries among others of the nearly two dozens of northern VDCs of Rakhawangdel, Sungdel, Banspani, Phedi, Dipsung, Baxila, Sapteshwar, Jaleshwari and Maheshwari among others. DM Chamling Rai खोटाङ । ०७० साउन ९ गते चन्दा मागेर सर्वसाधारणलाई आतंकित बनाएको आरोपमा एक थान पोस्तल र सो को पाँच राउण्ड गोली सहित असार ७ गते प्रहरीद्वारा गिरफ्तार गरिएका किराँत जनवादी वर्कस पार्टीका सैन्य विभाग प्रमुख कान्छा खम्वु भनिने प्रेम खालिङलाई जिल्ला प्रशासन कार्यालयले साउन ८ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्लाको उत्तरी राखावाङदेल, सुङदेल, बाँसपानी, फेदी, दिप्सुङ, बाक्सिला, सप्तेश्वर, जलेश्वरी, महेश्वरी लगायतका दुई दर्जन जति गाविसका सर्वसाधारण, शिक्षक, गाविस सचिव लगायतलाई चन्दा माग्ने गरेका थिए । हतियार देखाएर चन्दा मागेको सर्वसाधारणको गुनासोपछि प्रहरीद्वारा खाल्ले गाविस-९ स्थित जङ्गलबाट गिरफ्तार गरेको थियो । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis