Incident Reports

Provincial capital protest: indefinite strike at Dang

2018-01-17

Demanding Dang to be the capital of province 5, residents of Dang have come together to protest government’s decision of proposing temporary capitals where a high court is located. Residents have called indefinite strike from today. Since early morning today, schools, markets and industries have shut down, while vehicle movement has come to a standstill. At Deukhuri of Lamhai, protesters have shut down market and halted Mahendra highway-thereby affecting passengers commuting the highway. Likewise, Ghorahi, the district headquarter has also been affected. Protest at Tulsipur, one of the major economic centers of the district, has affected vehicle movement from two adjoining districts, Rukum and Salyan. Protesters have been claiming that Dang would be the only feasible option as a provincial capital, and they would continue with the protests as long as their claims materialized. प्रदेश नम्बर पाँचको राजधानी माग गर्दै गरिएको आन्दोलनले दाङ ठप्प बनेको छ। सरकारले दाङ बाहेकको स्थानलाई प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरिरहेको भन्ने सूचना मिलेको भन्दै दंगालीहरू त्यसको विरुद्ध सडकमा उत्रिएका हुन् । उनीहरूले बुधवार देखि अनिश्चितकालीन बन्दको आह्वान गरेका छन् । बन्दका कारण बिहानैदेखि दाङको यातायात, शिक्षण संस्था, बजार, उद्योग धन्दा सबै ठप्प छन् । बिहानैदेखि दाङबाट बाहिरिने र भित्रने कुनै पनि सवारी साधन चल्न पाएका छैनन्। राजधानी माग गर्दै गरिएको बन्दका कारण पूर्व पश्चिम महेन्द्रराज मार्ग पूर्ण रुपमा ठप्प छ।देउखुरीको लमहीमा आन्दोलनकारीहरू बजारसँगै महेन्द्र राजमार्ग पूर्ण रुपमा अवरुद्ध पारेर बसेका छन् । लमहीको आन्दोलनका कारण पूर्व पश्चिम राजमार्गमा थुप्रै यात्रुहरू अलपत्र परेका छन्। यसैगरी जिल्ला सदरमुकाम घोराही पनि पूर्ण रुपमा बन्द छ। आन्दोलनकारीहरूले बजार, शिक्षण संस्था पूर्ण रुपमा ठप्प पारेर बजारमा प्रदर्शन गरिरहेका छन् । त्यस्तै अर्को प्रमुख व्यापारिक केन्द्र तुलसीपुरमा गरिएको बन्दले राप्तीका पहाडी दुई जिल्लाको आवागमन ठप्प बनेको छ। तुलसीपुर हुँदै पुग्नु पर्ने रुकुम र सल्यानका लागि बिहानैदेखि यातायात सेवा ठप्प बनेको छ। यसैगरी त्यहाँको बजार पनि पूर्ण रुपमा बन्द छ। पाँच नम्बर प्रदेशका १२ वटै जिल्लाको पायक पर्ने दाङ नै राजधानीको एक मात्रै विकल्प रहेको भन्दै आन्दोलनकारीहरूले दाङलाई प्रादेशिक राजधानी घोषणा नगर्दा सम्म बन्दरुपी आन्दोलन जारी रहने चेतावनी दिएका छन् । बन्दमा उत्रिएका दाङबासीहरूले सडकमा आगो बालेर प्रदर्शन समेत गरिरहेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis