Incident Reports

Locals call for strike in Dhangadi against road expansion hault

2018-01-19

Locals have called on strike in Dhangadi protesting against government's decision to halt road expansion of Attariya-Mohana road on Jan 19. The road was planned to be expanded to 6 lanes. The bandh was called by Dhangadi Youth Pressure Group. The government had issued a stay-order after the case was filed against the project by 13 local residents. The bandh has affected Dhangadi Bazaar and vehicular movement as well. अत्तरिया–मोहना ६ लेन सडक बिस्तार रोकिएको विरोधमा शुक्रबार धनगढी बन्द गरिएको छ । बन्दमा सहभागी भएका जनप्रतिनिधिसहित एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अत्तरिया–मोहना ६ लेन सडक बिस्तारको विरोधमा १३ जना घरधनीले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले ‘स्टेअर्डर’ जारी गरेपछि हाल सडक बिस्तारको काम रोकिएको छ । विकासको काम रोकिन नहुने भन्दै ‘धनगढी युवा दबाव समूह’को अगुवाईमा शुक्रबार बन्द आह्वान गरिएको हो । बन्दमा सहभागी भएको भन्दै प्रहरीले धनगढी उपमहानगरपालिका ३ का वडाअध्यक्ष बलबहादुर ऐरसहित एक दर्जनलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । बजार पूरै बन्द छ भने लामो र छोटो दुरीका गाडी पनि चलेका छैनन् । मोटरसाइकल र अत्यावश्यक सेवाका गाडीहरु भने चलिरहेका छन् । ‘धनगढी युवा दबाव समूह’को नाममा बन्द आह्वान गरिएपनि यसमा सबै राजनीतिक दल र संगठनहरुले समर्थन जनाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Female Killed 00
National/Online Media

0 Comments