Incident Reports

24 protesters and four police personnel injured in clash at Silgadhi

2018-01-20

Sudurpashchim, Doti, Dipayal Silgadi

In Doti, at least 24 protesters and four police personnel were injured in a clash that broke out at Silgadhi after the protesters started pelting stones at the District Administration Office. Police fired several rounds of warning shots, tear gas shells and at last resorted to baton charge to take the situation under control. Protesters also vandalised Local Peace Committee, Post Office, District Forest Office, and District Education Office buildings. They closed markets and obstructed vehicular movement in Silgadhi, Pipalla, Rajpur, Ghopghat and Budar areas. The people in Doti have been protesting for weeks now, demanding that Dipayal, the district headquarters, is named the capital of Province 7. प्रदेश ७ अस्थायी राजधानी धनगढीलाई कोकेको बिरोधमा दिपायलमा बिशाल प्रदर्शन गरिएको छ । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा तीन जना घाइते भएका छन् । प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजारबाट सुरु गरेको जुलुश कुलपाते हुँदै क्षेत्रीय प्रशासन कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई आन्दोलनका अगुवाहरुले सम्वोदन गरिरहेका बेला प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको प्रत्यक्षदर्शीहरु बताउँछन् । झडपका क्रममा दिपायल सिलगढी नगरपालिकाको पूर्व मेयर घन्श्याम पाठकको खुट्टा भाँचिएको छ भने अन्य दुई जना सख्त घाइते भएका छन् । शान्तिपूर्ण रुपमा प्रदर्शन भईरहेका बेला प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको प्रदर्शनकारीहरुको आरोप छ । आन्दोलन संयोजन समितिका सदस्य दिपक खड्काले भने, ‘शान्तिपूर्ण रुपमा मन्तव्यको कार्यक्रम चलिरहेको बेला प्रहरीले लाठी चार्ज गरेको हो ।’ प्रहरीको लाठीबाटै पाठकको खुट्टा भाँचिएको खड्काको दाबी छ । प्रहरीले आफुहरुलाई ढुङ्गा समेत हानेको प्रदर्शनकारीको आरोप छ । प्रहरीले भने प्रदर्शनकारीहरुले आफुहरुमाथी ढुङ्गा हानेपछि भिड तितर बितर मात्रै गरेको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक शिववहादुर सिंह भन्छन्, ‘शान्तिपूर्ण रुपमा कोणसभा भइरहेको थियो, केही प्रदर्शनकारीहरुले प्रहरीलाई ताकेर ढुङ्गा हान्न थाले, त्यसपछि भिडलाई तितर बितर गर्नका लागि प्रहरीले तर्साएको हो ।’ प्रदर्शनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालय राजपुरमा कालो झण्डा गाडेका छन् । सदरमुकाम सिलगढीमा भएको प्रदर्शन भने शान्तिपूर्ण रह्यो । स्थानीय ईन्द्रचोकबाट सुरु भएको जुलुस जिल्ला प्रशासन कार्यालय डोटी अगाडी कोणसभामा परिणत भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Strike/Bandh
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 500
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 100
Actor 2 - Affiliation Police Police
Actor 2 - Youth unknown
Total Injured 24
Total damaged Buildings 3
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis