Incident Reports

IED found in Waling

2018-01-21

Gandaki, Syangja, Waling, Ward 5

An IED (Improvised Explosive Device) was found at Waling municipality-6, thapadada of Syangja district. According to the SI of ward police office Waling 36 hand grenade was found in rural way of Thapadada. Police suspect the bomb might be of the insurgency period. The bomb disposal team Nepal Army from Kalibhanjyang Gulma Pokhara is coming to dispose of bomb. स्याङजाको वालिङ नगरपालिका–६ थापाडाँडामा पर्ने ग्रामीण सडकमा बम फेला परेको छ। ग्रामीण सडकको बीच बाटोमा माटोसँगै गडेको अवस्थामा ३६ ह्याण्डको ग्रिनेट बम फेला परेको वडा प्रहरी कार्यालय वालिङका मुद्दा फाँटका प्रमुख सई नवराज केसीले जानकारी दिए। बम सशस्त्र युद्धका बेला माओवादीले लुकाएको हुनसक्ने आशंका गरिएको छ। सडक हिड्ने क्रममा स्थानीय हिरा बहादुर क्षेत्रीले शंकास्पद बस्तुदेखेपछि वडा प्रहरी कार्यालय वालिङलाई खबर गरेका थिए। बिहान १० बजेबाट त्रसित बनेका स्थानीय साँझ सम्म बमको व्यवस्थापन नहुँदा त्रसित छन्। वालिङबाट गएको प्रहरी, सशस्त्र र स्याङजाबाट खटिएको सेनाको टोलीलाई बम निष्कृय गर्न असहज भएपछी पोखराको कालीभञ्याङ गुल्मबाट सेनाको टोली आउने भएको छ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis