Incident Reports

Infant dead body found

2018-01-21

An infant's dead body was found near Ridi Khola in Ruru rural municipality-1, Gulmi. The street children found the dead body inside the sack on Sunday evening and informed the police. Police were investigating on the case for further information. Police said that the parents must have killed the child after birth. गुल्मीको रिडीमा नवजात शिशु मृत अबस्थामा शव फेला परेको छ । रुरु गाउँपालिका १ को फोहोर पाल्ने ठाउँ रिडी खोला किनारमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । आइतवार साँझ सडक बालबालिकाहरुले बोराभित्र रहेको अवस्थामा शिशुको शव फेला पारेका थिए । त्यसपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेको स्थानीय चिरञ्जीवि ज्ञवालीले जानकारी दिए । घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक भिमबहादुर कार्कीका अनुसार बच्चा पूर्णरुप भै जन्मेको र नाल नकाटिएको अवस्थामा रहेको बताए । घटनाको अनुसन्धान भइरहेको र जन्माएर फाल्ने व्यक्ति पत्ता लागे कडा कारवाही उनले बताए । शिशुको शव इलाका प्रहरी कार्यालय रिडीमा राखिएको र पोष्टमार्टम गरेर स्थानीय जनप्रतिनिधिको रोहवरमा दाहसंस्कार गरीने प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None , None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
National/Online Media

0 Comments