Incident Reports

Police Beat Up Commoner

2013-07-24

Rukum, praharidwar sarvasadharan maathi kutpit. Rukum/July 25 ASI Suk Bahadur Mahatara of Nuwakot police station has beaten up Ghamanda Budhamagar, 26, of Peugha on July 24. Mahatara arrived at the district headquarters on July 25 Khalanga seeking justice. He added that he was summoned to police station in the pretext of some work and when he reached there, he was locked in a room and beaten up by ASI Suk Bahadur Mahato. He has boot and baton marks all over his body. Mahatara said that he had a fight with father Khadka and had submitted a memorandum on July 22 and was asked to come to District Police Office, Nuwakot for resolution of some ‘secret issues”. The police went to his house and met his wife Pushpa Batha, 40 and Mahatara said he was taken to a ecret room without any questions and leaving him unconscious. Mahatara has appealed to INSEC and journalists seeking help to reassure on July 25. Inspector Om Kunwar said that he was unaware of the development and he will be back. Adharsha KC Rukum/July 25 ASI Suk Bahadur Mahatara of Nuwakot police station has beaten up Ghamanda Budhamagar, 26, of Peugha on July 24. Mahatara arrived at the district headquarters on July 25 Khalanga seeking justice. He added that he was summoned to police station in the pretext of some work and when he reached there, he was locked in a room and beaten up by ASI Suk Bahadur Mahato. He has boot and baton marks all over his body. Mahatara said that he had a fight with father Khadka and had submitted a memorandum on July 22 and was asked to come to District Police Office, Nuwakot for resolution of some ‘secret issues”. The police went to his house and met his wife Pushpa Batha, 40 and Mahatara said he was taken to a ecret room without any questions and leaving him unconscious. Mahatara has appealed to INSEC and journalists seeking help to reassure on July 25. Inspector Om Kunwar said that he was unaware of the development and he will be back. Adharsha KC रुकुम । ०७० साउन १० गते पेउघा गाविस-८ का २६ वर्षीय घमण्ड बुढामगरलाई प्रहरी चौकी नुवाकोटका असई सुकबहादुर महतराले साउन ९ गते प्रहरी चौकीमा कुटपिट गरेका छन् । प्रहरीले कुटपिट गरेको भन्दै न्यायको खोजी गर्दै साउन १० गते बुढामगर सदरमुकाम खलङ्गा आएका छन् । प्रहरीले गोप्य काम छ चौकीमा आउन पत्राचार गरेपछि चौकीमा गएको अवस्थामा कोठामा थुनेर कुटपिट गरेको घमण्डले जानकारी दिए । चौकीका असई सुकबहादुर महतराले लाठी र बुटले कुटेको घमण्डले आरोप लगाए । घमण्डको शरीर भरी लाठी र बुटका डामहरु छन् । घरमा बुवा खड्गबहादुर बुढासँग अंशको विषयमा भएको विवादको विषयमा बुवाले प्रहरीमा साउन ७ गते उजुरी दिएपछि साउन ९ गते आफूलाई प्रहरी चौकी नुवाकोटमा उपस्थित हुन प्रहरीले गोप्य काम छ चौकीमा आउनु भनी पत्र पठाएको घमण्डले जानकारी दिए । प्रहरी कार्यालयको पत्र पाएपछि प्रहरी चौकीमा २४ वर्षीया पत्नी पुष्पा बाठासँग पुगेको र पुग्ने वित्तिकै केही नसोधेर गोप्य कोठामा लगि प्रहरीले कुटेपछि आफू बेहोस बनाएको पीडितले बताए । मलाई कुनै पनि कुरा नसोधेर असई महतराले लाठीले र बुटले कुटे म करिब एक घण्टा बेहोस भए होसमा आउदा मलाइ फेरी कुटन थाल्यो घमण्ड भन्छन । शरीर चलाउदा दुःख छ भन्दै न्यायका लागि आवश्यक पहल गरिदिन साउन १० गते सदरमुकाम खलंगामा इन्सेक र जिल्लास्थित सञ्चारकर्मीहरु समक्ष घमण्डले आफ्नो पीडा सुनाए । पुष्पालाई पनि प्रहरीले अपमानजनक व्यवहार गरेको घमण्डले आरोप लगाए । "पतिलाइ कुट्दा मैले हेरीरहेँ नपिट्न अनुरोध गर्दा मलाइ पनि गाली गरे" पुष्पाले भनिन् । जिल्ला प्रहरी कार्यालय रुकुमका इन्स्पेक्टर ओम कुवरले यस विषयमा आफू अनभिज्ञ रहेको भन्दै घटना के भएको हो बुझ्ने प्रतिकृया दिए । आर्दश के.सी.

0 Comments

Related Reports
Related Trend Analysis