Police arrested two persons from Godavari Municipality-4 on Monday night in possession of a homemade pistol. The arrested have been identified as Chetan Karki and Prabin Kathayat of Godavari Municipaltiy-2. Police are further investigating on the incident.
कैलालीमा नलकटुवा पेस्तोल सहित २ जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका – ४ मा राती हिडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलिले प्रक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका – २ का चेतन कार्की र प्रविण कठायत रहेको छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।