Incident Reports

Student beaten by unknown group of people

2018-01-17

Madhes, Mahottari, Gaushala

A student, resident of Sinhasani of Senama village municipality-8, Mahottari was beaten by a group of unknown people. Dhiraj Kumar Yadav was beaten on Wednesday. Dhiraj was returning from Gyan Mandir Coaching Center while a group of people in motorcycle covered his mouth and took him on the motorcycle. Dhiraj says he was beaten in 3-4 places on the way and they also burnt in near his ear with their cigarette. They later left him. Area Police Office of Gaushala is further investigating the case. महोत्तरीको सेनामा गाउँपालिका-८ सिहसनीका एक विद्यार्थीमाथि बुधबार राति कुटपिट गरिएको छ। कक्षा १० मा पढ्ने धिरज कुमार यादवलाई अज्ञात समुहले कुटपिट गरेको पिडित परिवारले जनाएको छ। गौशाला नगरपालिका-५ बजार स्थित शिवलाल यादवले घर भाडा लिएर ज्ञान मन्दिर कोचिङ्गमा टिउस्न पढ्दै आएका विद्यार्थी यादवलाई मोटर साइकलमा आएका अज्ञात व्यक्तिको समुहले मुख थुनी मोटरसाइकलमा लागेका थिए। मोटरसाइकलमा चढाएर मलाई लग्यो। उनीहरुले बाटोमा तीन-चार ठाउँमा कुटपिट गर्यो। चुरोट खाएर त्येसको टुटोले कानको छेउमा पोलेर कुट्यो। पिडित विद्यार्थी यादवले भने, उनीहरुले गौशालाको महरा खोला स्थित शिवनगर गाउँको दक्षिण सिहासनी जनेबाटोमा टायर गाडावालाले देखेपछि धिरजलाई छाडेर भागेका थिए। यता, घटनामा संग्लन व्यक्तिहरुको खोजी भईरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले जनाएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Dadheldhura

0 Comments