Incident Reports

Non-gazetted officer arrested with bribe

2018-01-13

Nagendra Prasad Gautam, Deputy non-gazetted officer of Foreign employment department labour office Tahachal was arrested with bribe. He was arrested with a bribe of Rs 34 thousand from a restaurant in Kathmandu by CIAA. वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचलका नायव सुब्बा नगेन्द्रप्रसाद गौतम घुस लिएको रकम सहित पक्राउ परेका छन्। श्रम स्वीकृति गराइदिने र विमानस्थलमा पनि सेटिङ्ग मिलाई विदेश पठाइदिने भन्दै उनले दुईलाख ३४ हजार घुस लिएका थिए। घुस मंगेको सुचना र उजुरीको आधारमा नगेन्द्रलाई अख्तियार अनुसन्धान आयोगले काठमाडौँ एक रेष्टुरेन्टबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
Local Newspaper - Mahottari

0 Comments

Related Reports
Related Trend Analysis