Incident Reports

Two men caught red handed with bullets and drugs

2018-01-28

Madhes, Siraha, Lahan

Police have arrested two men with 2 bullets and 18 nitrogen tablets from Siraha. Those arrested are Saroj Kumar Paswan of Karjanha and Shital Jha of Kalyanpur. Among the two, Jha is a computer operator at Siraha District Administration Office. Both of them are in police custody. जिल्ला प्रशासन कार्यालय सिरहाका कम्प्युटर अपरेटरसहित दुई जना पेस्तोलमा लाग्ने गोली र लागूऔषधसहित पक्राउ परेका छन् । कर्जन्हा निवासी सरोज कुमार पासवान र कल्याणपुर निवासी शितल झालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पासवान जिल्ला प्रशासन कार्यालय सिरहामा करारमा कार्यरत कम्प्युटर अपरेटर हुन् । झाले भने सिरहामा रेडियो सञ्चालनको तयारी गरिरहेका थिए । दुबै जनाको साथबाट कटुवा पेस्तोलमा लाग्ने दुई थान गोली र ९८ थान नाइट्रोजन लगायतका लागूऔषध ट्याबलेट बरामद गरिएको डिएसपी गजुसिधी बज्राचार्यले जानकारी दिए । दुबैजनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको उनले बताए ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis