Incident Reports

One arrested in possession of illegal weapon

2018-01-27

Madhes, Bara, Baragadhi, Ward 1

Police arrested 32-year-old Dharmendra Prashad Yadav of Baragadhi rural municipality-1 Basatpurtol in possession of an illegal home-made pistol, 2 rounds of bullets and 14 sets of mobile phone. Police recovered the items after raiding Yadav's home after being informed that he was involved in selling pistol and stolen mobile phones. Police are further investigating on the incident. बारागढी गाउँपालिका–१ बसतपुरटोल बस्ने ३२ बर्षीय धर्मेन्द्र प्रसाद यादवलाई प्रहरीले १ थान कटुवा पेस्तोल, २ राउण्ड गोली र विभिन्न कम्पनीका १४ थान मोबाईल सहित पक्राउ गरेको छ । यादवले पेस्तोल र चोरीका बिभिन्न मोवाइलहरु विक्री वितरण गर्ने गरेको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा उक्त पेस्तोल, गोली र मोवाइल बरामद भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha

0 Comments

Related Reports
Related Trend Analysis