Incident Reports

Child bashed by police

2018-01-27

Province 1, Jhapa, Birtamod, Ward 4

14-year-old Sandip Prasai of Birtamod-4 got gravely injured after being bashed by police on Jan 25. According to reports, Sandip was arrested by two police personnel in the civil dress who took him to Area police post, Birtamod. Sandip's father said that the police beat his son for 2 long hours and dropped him at his gate later. However, the in-charge of the police post said he only knew about the incident after a complaint was lodged on Jan 27. The investigation into the case is ongoing. बिर्तामोड नपा-४ का १४ वर्षीय सन्दिप प्रसाईलाई प्रहरीले कुटपिट गर्दा गम्भीर घाइते भएका छन् । पीडित बालकको उपचार बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भइरहेको छ । घटना विवरण अनुसार माघ ११ गते राति ९ बजे साथिको घरबाट आई आफ्नो घरको गेटबाट पस्नै लाग्दा मोटरसाइकलमा आएका सादा पोशाकका प्रहरीहरूले गिरफ्तार गरेर इलाका प्रहरी कार्यालय बिर्तामोड लगेका थिए पीडित बालकलाई प्रहरीले राति ११ बजेसम्म कुटपिट गरेर घाइते बनाई त्यसपछि घर नजिकै बाटोमा ल्याएर छाडिदिएको पीडितका बावु गोपाल प्रर्साईले बताए । छोराको हातगोडा र शरीरमा चोटपटक रहेको उनले बताए । घटनाको विषयमा इलाका प्रहरी कार्यालय बिर्तामोडका इञ्चार्ज कृष्णप्रसाद कोइरालाले जानकारी नभएको बताउँदै आरोपित दोषी देखिए कारबाही गरिने बताए । पीडित पक्षबाट आरोपितलाई कारबाहीको माग गर्दै माघ १३ गते बिहान उजुरी आएपछि मात्रै घटनाका बारेमा जानकारी भएको कोइरालाले बताए । घटनाका सम्बन्धमा जानकारी आएपछि इन्स्पेक्टरको नेतृत्वमा छानबिन समिति तयार गरी घटनाको अनुसन्धान सुरू गरिएको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Weapons None , None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police , Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments