Incident Reports

‘Municipal chief gets death threat’

2018-01-25

Gandaki, Nawalparasi West, Palhi Nandan

Baiju Prasad Gupta, the chairman of Palhinandan Rural Municipality in Nawalparasi district, has filed a police complaint claiming that an unknown person has been threatening to kill him over the phone. Gupta has said that the person has been calling him constantly for the past one week. He has urged the police to investigate the incident and ensure his safety. (PR) पश्चिम नवलपरासीको एक गाउँपालिका अध्यक्षलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक)ले आफूलाई बारम्बार फोनमार्फत ज्यान मार्ने धम्की आएको भन्दै सुरक्षाको माग गरेका छन् । एक सातादेखि बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी हत्या गर्ने धम्की बारम्बार आउन थालेपछि सुरक्षा व्यवस्था मिलाउन र धम्की दिने व्यक्तिको पहिचान गरी कारबाही गर्न गुप्ताले प्रहरी प्रशासनसँग आग्रह गरेका छन् । ‘प्राइभेट’ लेखिएको नम्बरबाट फोन आउने र अध्यक्ष भएपछि ठूलो पल्टिएको भन्दै अपरिचित पुरुषले बारम्बार ज्यान मार्ने धम्की आउन थालेपछि आफू र आफ्नो परिवारले मानसिक पीडा भोग्न बाध्य भएको उनले गुनासो गरे । स्थानीय तहको निर्वाचनमा गुप्ता नेकपा माओवादी केन्द्रका तर्फबाट विजयी उम्मेदवार हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता डिएसपी मोहनबहादुर खाँडका अनुसार प्रहरीमा घटनाबारे आधिकारिक उजुरी नपरेको र आफूले पनि पत्रपत्रिका र बाहिर अनौपचारिकरुपमा सुनेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Chitwan

0 Comments