Incident Reports

Sunsari CCI ex-Prez injured in hammer attack

2018-02-01

Province 1, Sunsari, Dharan, Ward 18

Former President of Sunsari Chapter of Chamber of Commerce and Industry Pawan Agrawal has been injured after being attacked with a hammer on Thursday. A wage earner working at Agrawal’s house attacked him following a payment dispute, it is learnt. Agrawal has been taken to Biratnagar-based Neuro Hospital for treatment. Nabin Giri, 53, of Dharan-16 attacked Agrawal with the hammer in front of BP Koirala Institute of Health Science (BPKIHS), according to DSP Rameshwor Poudel of the Area Police Office, Dharan. Agrawal, who sustained severe injuries in his head is in critical condition, DSP Poudel added. Giri, who fled after the attack, was arrested from Damak of Jhapa district. Agrawal runs various business including supplying medicines to BPKIHS. He had constructed a house in front of BPKIHS to run medicine business although his contract had already been expired. “We are still unaware why Giri attacked Agrawal. Our preliminary investigation has shown the attack followed payment dispute,” said DSP Poudel. लेनदेनको विषयमा विवाद हुँदा आफ्नै घरमा काम गर्ने मजदुरले फलामको हम्बरले हिर्काएर उद्योग वाणिज्य संघ सुनसरीका पूर्वअध्यक्ष पवन अग्रवाल गम्भीर घाइते भएका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि थप उपचारको लागि विराटनगरको न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । धरान–१८ स्थित बीपी प्रतिष्ठानको मुख्य प्रवेशद्वार अगाडि बिहीबार मध्यान्हतिर कामदार नवीन गिरीले अग्रवाललाई टाउकोमा हम्बर प्रहार गरेर गम्भीर घाइते बनाएका हुन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलका अनुसार धरान-१६ सुनौले बस्ती बस्ने ५३ वर्षीय गिरीले हम्बर प्रहार गरेपछि अग्रवालको टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रनाउ पौडेलले बताए । हम्बरले हिर्काएर फरार रहेका गिरीलाई प्रहरीले दमकबाट पक्राउ गरी धरान ल्याएको छ । अन्य व्यवसाय पनि गर्दै आएका अग्रवालले प्रतिष्ठानभित्र औषधि उपलब्ध गराउँदै आएका थिए । ठेक्का अवधि सकिएपछि उनले प्रतिष्ठान अगाडि घर निर्माण गरेर औषधिकै व्यवसाय गरिरहेका थिए । प्रनाउ पौडेलले भने, ‘किन हिर्काएको भन्नेबारे सबै खुल्न सकेको छैन । लेनदेनकै विषयमा विवाद पछि घटना भएको प्रारम्भिक अनुमान छ ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments