Incident Reports

Butwal Today: 3 women raped in Palpa

2018-01-20

Lumbini, Palpa, Tinau

3 girls have been held as a hostage while they were out for a picnic in Tinau Rural Municipality of Palpa. They even threatened the girls with khukuri and raped them. The girls managed to abscond from the area and informed the police. The incident took place on January 20. Police reached the spot at 12:00 PM. Police have arrested one guy on the basis of the complained filed by one of the girls. Police are further investigating the case. पाल्पाको तिनाउ गाउँपालिका नुवाकोटमा वनभोज खाना गएका तीन युवतीहरु बन्धक बनाइएको घटना सार्वजनिक भएको छ। बुटवलबाट गएका युवाहरुले ती युवतीहरुलाई एक रात बन्धक बनाएका हुन्। ती युवाहरुले खुकुरी देखाउंदै युवतीहरुलाई जंगल राखेर बलात्कार समेत गरेको बुझिएको छ। युवाहरुको पन्जाबाट फुत्कन सफल भएका युवतीहरुले प्रहरीलाई खबर गरेपछि प्रहरेको एक टोली करिब १२ बजे नुवाकोट पुगेको थियो। घटना माघ ६ गते को हो। प्रहरीका अनुसार नुवाकोट पुगेर तीन युवतीलाई प्रहरीले उद्दार गरेर ल्याएको हो। करीब एक दर्जन युवतीलाई ६ गते दिउँसो हतियार देखाएर बन्धक बनाइएको र गरगहना लुटपाट गरिएको भएपनि केहि युवतीहरु भने भाग्न सफल भएका थिए। बुटवलको देवीनगर तथा मजुवा बस्ने केही युवतीहरु समूह बनाएर पिकनिक गएका थिए। युवतीहरुलाई खुकुरी देखाउंदै जंगलमा लगेर रुखमा बाँध्ने र केहि युवतीहरुलाई अनैतिक कार्य समेत गरेको युवतीहरुले बताएका थिए। पिडित युवतीको जाहेरीका आधारमा एकजना युवालाई पक्राउ गरिरहेर अनुसन्धान गरेको जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 3
Female Raped 3
Local Newspaper - Rupandehi

0 Comments