Incident Reports

Weapons recovered

2018-02-05

Bagmati, Makawanpur, Bakaiya, Ward 6

A patrolling team of Hatiya Police post recovered two sets of illegal home-made weapon from the house of Jit Bahadur Lama in Bakaiya rural municipality-6. Police found the weapons during a raid at Lama's house. They destroyed hash and opium planted in 2 and 1 acres of land belonging to Lama. Police are looking for Lama who is on the run. बकैया गाउँपालिका–६ मन्दु बस्ने जितबहादुर लामाको घरबाट प्रहरीले भरुवा बन्दुक २ थान बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट हटियाबाट गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार सोही स्थानमा २ विगाहा जग्गामा लगाएको गाँजा र १ बिगाहमा लगाएको अफिम खेती फडानी गरी लामाको घर तलासी गर्दा उक्त भरुवा बन्दुक बरामद भएको थियो । लामाको खोजतलास गर्नुका साथै यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis