Incident Reports

Two arrested on charge of killing a newborn

2018-02-09

Lumbini, Arghakhanchi, Malarani, Ward 5

Police have arrested a medical operator and a mother on a charge of killing a newborn baby child. A woman from Malarani rural municipality-5 Bishnu Khatri and a medical operator Lakhan Yadav were arrested on a charge of killing a month-year-old baby. Police are further investigating the case. अर्घाखाँचीको मालारानी गाउँपालिकामा शिशुलाइ जन्म दिई हत्या गरेको आरोपमा आमासहित एक जना मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । मालारानी गाँउपालिकाको वडा नम्बर–५, हंसपुरको लोहोरीमा महिना पुगेको शिशुलाइ जन्म दिई हत्या गरेको भेटिएपछि घटनामा संलग्न २ जनालाइ प्रकाउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीपकुमार डिसीले जानकारी दिनुभयो । घटनामा संलग्न भएको आशंकामा शिशुकी आमा प्युठान गौमुखी गाउँपालिका–५, कि ४१ वर्षीय बिष्णु खत्री (आचार्य) र सिराहा जिल्लाको सिसवानी घर भई हाल अर्घाखाँची मालारानी गाउँपालिकाको हंसपुरमा मेडिकल सञ्चालन गरी बस्ने ५६ वर्षीय लखन यादवलाइ पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको र शिशुु कसको थियो भन्ने बारेमा शिशुकोे आमाले नबताएको प्रहरीले जनाएकाे छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None , None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Youth Injured 00
National/Online Media

0 Comments