Incident Reports

One arrested with home-made pistol

2018-02-11

Madhes, Siraha, Kalyanpur

Police on Saturday arrested 27-year-old Kashichandra Yadav of Kalyanpur municipality-11 in possession of an illegal home-made pistol. A team of police deployed from Area Police Office Mirchaiya recovered the weapon from Yadav after they searched him upon being suspicious of him. Police are further investigating on the incident. कल्याणपुर नगरपालिका–११ बस्ने २७ वर्षीय काशिन्द्र यादवलाई १ थान कटुवा पेस्तोल सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको गस्ती टोलीलाई देखी जंगलतिर भागेकोले शंका लागि तलासी गर्दा यादव भन्दा केही पर १ थान कटुवा पेस्तोल फेला परेकोले उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis