Incident Reports

Youth arrested with illegal home-made gun

2018-02-13

Police on Tuesday arrested 25-year-old Milan Tamang of Banepa municipality in possession of an illegal home-made gun. Police arrested him while he was going towards the jungle for hunting carrying the weapon. Police are further investigating on the incident. बनेपा नगरपालिका तिनघरे बस्ने २५ बर्षीय मिलन तामाङलाई १ नाले भरुवा बन्दुक सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । जंगलतर्फ शिकार खेल्न गईरहेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले अवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis