Incident Reports

Sit-in infront of the court in support of Nawaraj Silwal

2018-02-14

Bagmati, Kathmandu, Kathmandu, Ward 11

Supporters of Nawaraj Silwal staged a sit-in in front of the District Court and the office of District Government Lawyers. The supporters stated that Sher Bahadur Deuwa, Basantaram, Bhandari and Prakash Aryal sabotaged against him and trapped him in document forgery case. They have also complained that Attorney General Bhandari himself was planning to file a case against Bhandari without the agreement of government lawyers. नवराज सिलवालविरुद्ध षडयन्त्र नगर्न दबाब दिँँदै उनका समर्थकले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र जिल्ला अदालत काठमाडौं अगाडि प्रदर्शन गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा,महान्यायाधिवक्ता बसन्तराम भण्डारी र आईपी प्रकाश अर्यालको योजनामा नियोजित रुपमा सिलवालविरुद्ध कीर्तेमा मुद्दा दर्ता गराउन खोजिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । सरकारबाट बाहिरिदै गर्दा हतार हतार सिलवालसँग बदला लिन खोजिएको भन्दै सचेत युवा समूहको नाममा प्रदर्शन गरिएको हो । सिलवालविरुद्ध महान्यायाधिवक्ता भण्डारी आफैंले मुद्दा दर्ता गराउँदैछन् । सरकारी वकिलले मुद्दा दर्ता गर्न नमानेपछि भण्डारीले प्रहरीको रोहबरमा मुद्दाको फाइलमा हस्ताक्षर गरेको स्रोतले जनाएको छ । मुद्दा दर्ताअघिनै जिल्ला अदालत बाहिर प्रहरी परिचालन गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments