Incident Reports

Life normal in Kathmandu as CPN calls for nationwide general strike

2018-02-20

Bagmati, Kathmandu, Kathmandu

The general strike called by Netra Bikram Chand-led CPN Maoist demanding the immediate release of its cadres has had a minor affect in life of general public in Kathmandu Valley on Tuesday. There were reported to be fewer vehicles as compared to other days in Kathmandu valley on Tuesday morning. According spokesperson of of Kathmandu Valley Traffic Police Division, Mukunda Marasini no untoward incident has been reported until now in Kathmandu. विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा बिहानमा अरु दिनको तुलनामा कम गाडी चलेका छन् । विराटनगरबाट विप्लव नेतृत्वको नेकपाका नेताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा सोमबार बन्द आह्वान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले सामान्य रुपमा गाडी चलिरहेको जानकारी दिएको छ । ट्राफिक प्रहरी प्रवक्ता मुकुन्द मरासिनीले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म अवस्था सामान्य छ । अप्रिय घटना केही भएको छैन । गाडीहरु पनि चलिरहेका छन् ।’ नेकपाका नेताहरु पक्राउ परेको जिल्ला मोरङमा बन्दको प्रभाव सामान्य छ । बजार, कलकारखाना, शैक्षिक संस्थाहरु बन्द छन् । तर, छोटो दुरीका सवारी साधनहरु भने चलिरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments