Incident Reports

A man arrested with pistol

2018-02-19

Lumbini, Rupandehi, Devdaha, Ward 10

38-years-old Arjun Sharma, resident of Goldhunga, Kathmandu, was arrested on February 19 with a pistol and 2 rounds. Arjun Sharma and 28-years-old Radhe Chaudhary, an Indian resident tried to threaten women who were out to graze their cattle in Devdaha Municipality-10. Radhe Chaudhary has absconded from the incident spot and police is currently searching him. काठमाडौं गोलढुङगा बस्ने ३८ बर्षीय अर्जुन शर्मालाई कटुवा पेस्तोल १ थान र २ राउण्ड सहित प्रहरीले सोमबार पक्राउ गरेको छ । देबदह नगरपालिका–१० घोडाहास्थित जंगलमा अर्जुन शर्मा र भारत घर भएका २८ बर्षीय राधे चौधरीले गाईबस्तु चराउन गएका महिलाहरुलाई कटुवा पेस्तोल देखाई लुटपाट गर्न खोजेका शार्मालाई उक्त हतियार सहित नियन्त्रणमा लिएको हो । फरार राधे चौधरीको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis