Incident Reports

Bomb diffused by army

2018-02-20

Bagmati, Dhading, Tripura Sundari

A disposal team of army diffused a bomb found at the Dhading Malekhu roadway on February 21. The bomb was found at road near Kalidah of Sidhalok rural municipality. Gun power was found in the diffused bomb. The bomb was found at around 4 PM after which the local residents informed the police. धादिङ मलेखु सडकखण्ड अन्तरगत सिद्धालेक गाउँपालिकाको कालिदह नजिक सडकमै राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । अपरान्ह ४ बजेतिर सडकमा बम जस्तै शंस्कास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाइ खवर गरेका थिए । प्रहरी शंस्कापद वस्तु फेला परेको ठाउँमा पुगेपछि बम पहिचान भएको थियो । बम फेला परेको जानकारी पाउने बित्तिकै नेपाली सेनाको देवीदत्तगणबाट बम डिस्पोज टोली घटनास्थल पुगेको थियो । डिस्पोज गरिएको बममा गनपाउडर भेटिएको थियो । फलामको पाइप र घरेलु सामाग्री प्रयोग गरेर सर्वसाधारणलाई आतंकित बनाउन राखिएको बम शक्तिशाली भने नभएको सेनाको दाबी छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार नेपाल बन्द आह्वान गरेका कारण बम उनकै कार्यकर्ताले राखेको प्रहरीको अनुमान छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED) , Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments