Incident Reports

NA defuses IED found in Putalibazar of Syangja

2018-02-20

Gandaki, Syangja, Putalibazar, Ward 3

A bomb disposal unit of Nepal Army defused an IED(Improvised Explosive Device) found at Latrepipal of Putalibazar municipality-3 in Syangja. Information Officer of District Police Office Syangja confirmed that the device was a thread bomb placed by unidentifed group. Although locals informed DPO about the IED on Tuesday evening, disposal of the device was delayed as the bomb disposal unit of Nepal Army only arrived from Pokhara on Wednesday morning. स्याङजाको पुतलीबजार नगरपालिका–३ लत्रेपिपलमा भेटिएको शंकास्पद बस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको छ। उक्त शंकास्पद बस्तु सुतली बम भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जनाकारी दिए। भाटखोला टक्सार सडकखण्डको भित्रि सडकमा मंगलबार साँझ करिब ८ बजे शंकास्पद बस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले उक्त शंकास्पद बस्तु बम हुन सक्ने भन्दै डिस्पोजको लागि आर्मीको डिस्पोजल टोली पोखरालाई खबर गरेको थियो। तर, पोखराबाट डिस्पोजल टोलीले बुधबार बिहान मात्र आएको थियो। ढिला गरी पुगेको सेनाको बम डिस्पोजल टोलीले करिब बिहान १० बजेतिर मात्र बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED) , Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments