Incident Reports

One injured in an explosion

2018-02-22

Madhes, Siraha, Lahan

A powerful pressure cooler bomb has been exploded at Lahan Municipality-1, Loktantrik Chok on February 22. In an explosion 46 years old Anil Agrawal of Lahan Municipality-1 was injured and he received treatment at Jayamatadi Polyclinic on a same day. He sustained bomb shrapnel injuries according to DSP Ganesh Chand. In an incident site, police confiscated a pamphlets of Goit group. In the pamphlet “free Terai” was written according to police. सिरहाको लहान नगरपालिकाको शहीद चोकस्थित ब्यस्त बजारमा प्रेसर कुकुर बम बिस्फोट भएको छ । बम बिस्फोटबाट अनिल अग्रवाल गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते अग्रवालको छातीमा चोट लागेको छ । लहानखको शहीद चोकमा रहेको शुभलक्ष्मी स्टोर अगाडि बोरामा बेरेर राखेको बम बिस्फोट भएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी गणेश चन्दले जानकारी दिए । बम कसले र किन राखेको भन्ने खुलेको छैन । प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको बताएको छ । चौबिसै घन्टा सुरक्षाकर्मीको गस्ती हुने र प्रहरी ड्युटी बस्ने स्थानमै बिस्फोट भएकोले स्थानीय त्रसित बनेका छन् । करिब दुई महिना अगाडि पनि शहीद चोकको अग्रवालको साइकल स्टोरमा शक्तिशाली बम बिस्फोट भएको थियो । ब्यबसायीलाई लक्षित गरेर निरन्तर बिस्फोटका घटना भएपछि ब्यापारीहरु आतङ्िकत भएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED) , Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Tarai-based Armed Groups , Tarai-based Armed Groups
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Morang

0 Comments