Police have arrested three people from Bardibas, Mahottari with 4 sets of weapons. Police haven't disclosed the names of the ones who were arrested. Police are currently investigating further about the case.
महोत्तरीको बर्दिबासबाट ४ थान हतियारसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरु को नाम खुलाईएको छैन। पक्राउ पर्नेहरुमाथि अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक बासुदेव झाले बताए।