Incident Reports

फोहरमा नवजात सिशु मृत फेला

2018-02-25

Lumbini, Dang, Tulsipur

तुलसीपुरको फोहर फाल्ने ठाउँमा एउटा नवजात सिशुको सव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिकाले फोहर फाल्दै आएको पातुखोला बगरमा सालनालसहितको नवजात सिशुको मृत अवस्थामा फेला परेको हो । आइतवारका दिन प्लास्टिकमा बेरेको अवस्थामा फालिएको ८÷९ महिनाको जस्तो देखिने सालनालसहितको नवजात सिशु मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले सेतोपाटीलाई बताए । प्लास्टिकमा बेरेर फालिएको अवस्थामा नवजात सिशुको सव फेला परेपनि त्यो बच्चा कस्को थियो र किन प्लास्टिकमा बेरेर फालिएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको सापकोटाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None , None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Other Sources

0 Comments

Related Reports