Incident Reports

CPN threatens local representatives in Okhaldhunga to resign from post

2018-03-06

Netra Bikram Chand aka Biplov led Communist Party of Nepal has threatend local representatives to resign from their respective posts in Okhaldhunga. Issuing letters in the name of all local levels in the district, sister wing of CPN People's Council Nepal urged all local representatives to resign from their post or face action. District secretary of CPN Amrit Basnet said that the letters were delivered to Siddhicharan municipality and Manebhanjyang rural municipality on Monday. The party planned to deliver the letters to other local levels on Tuesday. नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ओखलढुंगाका स्थानिय तहका जनप्रतिनिधिहरुको राजीनामा माग गरेका छन् । पार्टीको भातृसंगठन जनपरिषद् नेपालले जिल्लाका आठ ओटै स्थानिय तहको नाममा पत्र लेख्दै राजीनामाको माग गरेका हुन् । उक्त पत्रमा भनिएको छ, ‘मुलुकभर जनताको सरकार स्थापित गरेर जनताको सेवा, राष्ट्रको स्वाधिनता सामाजिक सुरक्षा सहितको विकास र समृद्धिको आधार तयार गर्नको लागि तपाईंले आफ्नो पदबाट राजीनामा दिई जनताको सरकारलाई सहयोग गर्न विनम्रता पूर्वक आग्रह गर्दछौँ । अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार तपाईं आफैं हुनुपर्नेछ ।’ सोमबार जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिका र मानेभञ्ज्याङ गाउपालिकामा बुझाएको पत्र मंगलबार अन्य स्थानिय तहका प्रमुखहरुलाई बुझाइने पार्टीका जिल्ला सेक्रेटरी अमृत बस्नेतले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments