Incident Reports

Abadh Post: Man killed In-Law over dispute

2018-02-22

Lumbini, Rukum East, Tribeni

A man killed his in-law in Triveni rural municipality-5, Jhumkidanda of West Rukum. 43 years Khalbir Dangi attacked his in-law Tikaram Oli,55 with a wooden plank over a personal dispute. Police said Khalbir had attacked his in-law Tikaram on 21st February evening over a dispute. Later on, Oli died in Nepalgunj Medical College, Kohalpur while undergoing treatment. Police have arrested Khalbir Dangi and investigating the incident. रुकुम पश्चिममा एकजनाले आफ्नै सम्धीलाई दाउरा प्रहार गरेर हत्या गरेका छन् । त्रिबेणी गाउँपालिका -५ झुल्काडाँगीका ४३ बर्षीय खल्बिर डाँगीले आफ्नै सम्धी सोही ठाउँका ५५ बर्षका टिकाराम ओलीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यहि फाल्गुन ९ गते साँझ दुई जनाबीच सामान्य बिबादमा डाँगीले ओलीको टाउकामा दाउरा प्रहार गरेको प्रहरीले जनाएको छ । दाउरा प्रहारबाट गम्भीर घाइते भएका ओलीको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो । दाउरा प्रहार गरेर आफ्नै संधिको हत्या गर्ने खलबिर डाँगीलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Banke

0 Comments