Incident Reports

Notorious goon Ganesh Lama arrested in possession of illegal weapon

2018-03-15

Bagmati, Kathmandu, Kathmandu, Ward 8

Police have arrested notorious goon Ganesh Lama on the charge of shooting at a hotel in Gaushala. Police reached hotel Pashupati Vision after being reported about shooting at the hotel. Police recovered a pistol and 6 rounds of bullets from Lama who was at the hotel. Lama however, denied that the weapon belonged to him. According to him, he confiscated it from an unidentified youth who ran away after shooting. Police have taken Lama into custody and are further investigating on the incident. काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ । लगत्तै, घटनास्थल पुगेको महानगरीय प्रहरी वृत, गौशालाको टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ । उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले पुष्टि गरे । यद्यपि, गोली कसैलार्इ लागेकाे छैन । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा लामाले आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गरेको स्रोतको भनाइ छ । लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ । अहिले काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल पनि घटनास्थल पुगेका छन् । उनले अनलाइनखबरसँग भने, ‘गोली कसैलार्इ लागेको छैन । सोधपुछ भइरहेको छ ।’ लामा यसअघि काभ्रेको क्षेत्र नंं १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका लागि उम्मेदवार बनका थिए । यद्यपि, उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भएका थिए । उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले पटकपटक मुद्दा चलाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments